खैराँते

वि. [अ. खैरात+ए]

  1. निम्न तहको; तल्लो कक्षाको।
  2. असभ्य; अशिष्ट; नसुहाउँदो।
  3. माग्ने स्वभावको र झुत्रे झाम्रे।
  4. लेनदेन आदिको व्यवहारमा नमिल्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)