खोइरो
ना. [सं. खल्वाट]
- मानिसका टाउकोका रौँ खुइलिने वा मुडुलो हुने एक रोग।
- पशु आदिका आङको रौँ झर्ने रोग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. खल्वाट]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)