खोइरो
ना. [√ खोर्ना]
- केरा, पिँडालु आदिका कन्द वा गानामा लाग्ने एक जातको किरो।
- खेदो; अहिरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [√ खोर्ना]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)