खोइलो

ना.

  1. उखु, दारिम, कागती आदि पेलेर रस झिकिसकेपछि बचेको छोक्रा; खोस्टो; टुखल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)