खोकिलो
ना. [√ कोख]
- बाहुलावाल लुगाको काखीको भाग।
- मान्छेको शरीरको काखीलगायत त्यसले स्पर्श गर्ने करङ आदिको भाग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [√ कोख]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)