खोकीना. [सं. कास]घाँटीमा खसखस लागेर निस्कने आवाज; खोक्ने रोग; काँसो।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)खोकिलो खोक्पा