खोङ्गी

ना.

  1. कुखुरा हालिने चोयाको कोक्रो; फुर्लुङ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)