खोच

ना. [√ खुम्चा]

  1. दुई पहाडका बिचको गहिरो र साँघुरो ठाउँ; खोच्याप्रो ठाउँ; खाँच।
  2. पहाडी ढालमा पानी बगेर गहिरिएको जमिन।
  3. कुयेँत्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)