खोच्याउनु
स.क्रि. [सं. खञ्ज+याउ+नु]
- गोडामा घाउचोट लाग्नाले वा गोडा लामोछोटो हुनाले लेच्याएर वा खोच्याएर हिँड्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. खञ्ज+याउ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)