खोच्याङखोच्याङ

क्रि.वि. [अ. मू. खोच्याङ्+अ (द्वि.)]

  1. खोच्याउने गरी (लँगडो मानिस हिँड्ने चाल)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)