खोजनिती/निधी

ना.

  1. कुनै कामकुरामा चासो लिएर गरिने खोजी।
  2. कुनै विषयको यथार्थ सोधपुछ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)