खोट

ना. [सं. क्षोट]

  1. कुनै नराम्रो आरोप वा आक्षेप; दोष।
  2. अवगुण; दुर्गुण।
  3. अपजस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)