खोटेत्रो
ना. [खोटो+एत्रो]
- वृक्षका फल वा हाँगाबिँगामा खोटो लाग्ने वा जम्ने रोग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)