खोटी

ना. [खोट+ई]

  1. घाउमा लगाइने खोटोबाट बनेको एक प्रकारको औषधी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)