खोटो
ना.
- सल्ला आदिको रुखमा चोट लागेर वा नलागेरै निस्कने लेस्याइलो पदार्थ; सुकेको वा नसुकेको त्यस्तो चोप।
- लैना गाई-भैँसी आदिको दुध पग्रनुभन्दा अगाडि आउने च्याटच्याटे पदार्थ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)