खोटो

वि.

  1. व्यवहारमा नचल्ने; दाग लागेको; दागी (रुपियाँ, पैसा, टिकट आदि)।
  2. खोट लागेको; दोषी।
  3. काम नलाग्ने; खराब (मालमत्ता आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)