खोतलखातल

ना.

  1. खन्ने वा खोस्रने क्रिया वा प्रक्रिया।
  2. जमेको वा राम्ररी राखिएको वस्तुलाई असावधानीका साथ हातले वा कुनै साधनले हुँडल्ने कार्य।
  3. खोजखाज।
  4. अर्काले लुकाएको रहस्यको उद्घाटन गर्ने कार्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)