खोतल्नु
स.क्रि. [सं. क्षोदन]
- खनीखोस्रीकन कुनै वस्तु झिक्नु; निकाल्नु; खोस्रनु।
- यताउतिबाट राम्ररी खन्नु; खोदल्नु।
- प्वाल पार्नु।
- कुरा धुत्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. क्षोदन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)