खोपडी
ना. [सं. खर्पर]
- टाउकाको सबभन्दा माथिको हाड; खप्पर।
- टाउको; शिर।
- दिमाग; मस्तिष्क।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. खर्पर]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)