खोप

ना. [सं. क्षोभ]

  1. कसैका प्रति मनभित्र गढेको कुनै अप्रिय वा दुःखद कुरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)