खोपी
ना. [खोपो+ई]
- पैसा बच्चेर खेल्नका लागि भुइँमा पारिने सानो, बाटुलो प्वाल वा चिनो।
- त्यस्तो प्वालमा पैसा वा अरू कुनै कुरो बच्चेर वा भलेर खेलिने खेल।
- डन्डीबियोका खेलमा बियो हुच्चन बनाइएको खोपिल्टो।
- सानो कोठा।
- आइमाईहरू बस्ने गुप्ती खण्ड; रनिबास।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)