खोपे

वि. [खोपो+ए]

  1. खोपो परेको; गहिरो।
  2. आँखाका गह भासिएको (व्यक्ति)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)