खोपो

ना. [प्रा. खुप्प< सं. गुम्फ]

  1. राखनधरनका लागि भित्री गाह्रोमा बनाइएको सानो खण्ड।
  2. गाह्रो लगाउँदा डकर्मीहरू उभिनका लागि भार बनाउन बाँस वा काठ तेर्स्याइने प्वाल; खटप्वाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)