खोयो

ना. [सं. कोष]

  1. मकैका घोगामा गेडाहरू अडिने खोप्लाखोप्ला परेको कोयो; मकैको भित्री डाँठ।
  2. आँप आदि फलभित्र रहने ठुलो बीजकोष; फलको भित्री डल्लो वा साह्रो भाग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)