खोर
ना. [सं. खुरप्र]
- जीवजन्तु पाल्न वा थुन्न बनाइएको साँघुरो कोठो।
- बाघभालु आदिलाई झुक्क्याई समात्नाका लागि थापिने पिँजडा वा त्यस प्रयोजनका लागि प्रयोग गरिने कटेरो वा कोठोजस्तो वस्तु।
- थुनुवालाई थुन्ने साँघुरो कोठो; थुनाघर; थुनुवाघर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)