खोरबारी

ना. [खोर+बारी]

  1. पशुपक्षी आदिलाई अल्झाउन बनाइएको खोर रहेको सुनसान बारी।
  2. फूलबारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)