खोरिया

ना. [खोर+इया]

  1. बाली लगाउनाका लागि रुख, बुटा आदि काटी, फाँडी प्रायः डढेलोसमेत लगाएर बिराएको जमिन; पाखाभित्ताको बाँझो जग्गा; भस्मे; लोहोसे।
  2. आली, कान्ला आदि भत्केर बिग्रेको जग्गा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)