खोलाखोलीना. [खोलो+खोली]सानाठुला धेरै खोला; सानाठुला खोलाहरूको समूह।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)खोलाउनु खोलाटोला