खोलाटोला

ना. [खोला+टोला]

  1. खोलाको छेउछाउमा रहेको गाउँले बस्ती; पानीघाट र चरन एउटै भएको गाउँठाउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)