खोले फाँडो
ना.
- पिठो, कनिका आदिमा साग सिस्नु मिसाई पकाइएको लेदो खाद्य पदार्थ; गरिबगुरुवाहरूको निम्न स्तरको भोजन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)