खोले भूत

ना.

  1. लोकविश्वासअनुसार खोलानालामा हिँडडुल गर्ने एक किसिमको भूत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)