खोलो
ना.
- सानोतिनो नदी; झन्डै नदीजस्तो सानो जलप्रवाह।
- खोलाको नजिक रहेको सानो बस्ती; नदीका नजिकको गाउँघर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)