खोलेस

ना. [खोर > खोल+एस]

  1. कुखुरा आदिको ओथारो बस्ने ठाउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)