खोसाखोस

ना. [खोस्+खोस्]

  1. परस्परमा जथाभाबीसँग कुनै वस्तु खोस्ने वा हडप्ने काम; खोस्ने र धुत्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)