खोसिनु
क.क्रि. [खोस्+इ+नु]
- अर्काको सामान जबरजस्ती लिइनु।
- जागिरबाट बर्खास्त गरिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क.क्रि. [खोस्+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)