खोसेलो

ना. [खोसेल्+ओ]

  1. खजमजिएको वा छिरलिएको घाँस, पराल, खोस्टा आदि वस्तु; छिरलो।
  2. छिरलिएको कागत, कपडा, रौँ आदिको समूह।
  3. मकैका घोगामा रहेको गेडा छोप्ने आवरण; खोसेल्टो; खोस्टो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)