खोसेल्टिनु

अ.क्रि. [खोसेल्टो+इ+नु]

  1. खोसेल्टोजस्तो हुनु; सुकेर झुर्रिनु वा झुत्रिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)