खोसेल्टो

ना. [खोसेल्+टो]

  1. च्यातिएको वा झुर्रिएको पात, बोक्रो, कागज आदि; खोसल्टो।
  2. झासझुस।
  3. हे. खोसेलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)