खोस्याइनु

क.क्रि.

  1. छाला खुत्तिने गरी घाउचोट लागिनु; अत्तर-छाला खुत्तिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)