खोस्याउनु
अ.क्रि. [खोस्र+याउ+नु]
- बाहिरी छालासमेत खुत्तिने गरी चोट लाग्नु।
- केही भागसम्म सकिनु; कोट्टिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [खोस्र+याउ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)