खोस्रनु
स.क्रि.
- माथिल्लो सतहको माटो खन्नु; पाप्रा बसेको माटो उधिन्नु।
- बोटबिरुवामा उकेरा लाउनु; गोड्नु।
- खुट्टाले भुइँ कोतर्नु।
- खनेर प्वाल पार्नु; खोदल्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)