खोस्याकखोस्याक

क्रि.वि. [अ. मू. खोस्याक्+अ (द्वि.)]

  1. खोस्याकको आवाज सुनिने गरी (पातपतिङ्गर हल्लने वा चल्ने किसिम)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)