खोस्र्याकखोस्र्याक
ना. [अ. मू. खोस्र्याक्+अ (द्वि.)]
- खोस्रँदा आउने आवाज।
- खोस्र्याकको आवाज आउने गरी; खोस्याकखोस्याक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ. मू. खोस्र्याक्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)