खौरिनु

स.क्रि. [खौर+इ+नु]

  1. खौरनु।
  2. छुरा आदिले कपालका रौँ खुर्किनु; मुण्डन गरिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)