खौरी मसिनु

ना. [खौर+ई+मसिनु]

  1. काम तामेल गर्न नसक्ने तर काम गरेजस्तो देखाउने व्यक्तिलाई होच्याएर भनिने शब्द। (उदा.-उसले कति न गर्छु भन्थ्यो, खौरीमसिनु लाइहालेछ नि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)