ख्याउटे

वि. [ख्याउटो+ए]

  1. दुब्लो र पातलो शरीर भएको; गाला भित्र पसेको; सिकटो; सिकटे; ख्याउटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)