ख्याउटो

वि. [सं. खबर्ट]

  1. पातलो र दुब्लो शरीर भएको; सिकटे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)