ख्याकख्याक

ना. [अ. मू. ख्याक्+अ (द्वि.)]

  1. खोक्ता घाँटीबाट निस्कने आवाज।
  2. ख्याकख्याक आवाज आउने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)