ख्याक
ना. [नेवा. ख्या]
- प्रायः सहरका पुराना ठुला घरका अँध्यारो कुनामा बस्ने र तर्साउने भनिएको भूत।
- साह्रै दुब्लो र बुढो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [नेवा. ख्या]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)