ख्याली
ना.
- विशेष चाडपर्वमा वा पूजाआजामा खैँजडी, मजुरा आदि बजाउँदै गाइने लोकगीत; चुड्का।
- तन्नेरीतरुनीहरू भेला भई गाइने एक प्रकारको जुवारी।
- खुब ख्यालठट्टा गर्ने स्वभावको; ठट्यौलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)